यूरोप महिला सहसंयोजकमा पूर्वनायिका खड्काको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी पूर्व नायिका वर्षा खडकाले यूरोपका लागि महिला सह–संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छिन । हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एनआरएनको सम्मेलनमा भाग लिने आएकी हुन । एनआरएनको सम्मेलन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ । यूरोप महिला सहसंयोजक उम्मेदवारी दिने तयारीमा रहेकी अभिनेत्री … Continue reading यूरोप महिला सहसंयोजकमा पूर्वनायिका खड्काको उम्मेदवारी